2

Logo २०८३ बैशाख १४ सोमबार
ज्ञानमन्जरी प्राबिमा नयाँ नेतृत्व चयन

ज्ञानमन्जरी प्राबिमा नयाँ नेतृत्व चयन


Sabalnews प्रकाशित मिति : शुक्रबार, फाल्गुन १२ २०७९
498

पाल्पा ।

ज्ञान मन्जरी प्राथमिक विद्यालय रामपुर १ पाल्पाको विद्यालय व्यबस्थापन समितिको पुर्नगठन भएको छ ।

विद्यालयमा बसेको अभिभावक भेलाले जगत बहादुर मल्लको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको छ । समिति सदस्यहरुमा जमुना श्रेष्ठ उत्तम बहादुर सवाल, बुद्धि माया बिक, अति सार्की, शिल्पा रुचाल, वडा प्रतिनिधि जिवनमाया नेपाली, शिक्षक प्रतिनिधि पार्वती वंशी र सदस्य सचिव विद्यालयका प्रध्यानध्यापक दान बहादुर मल्ल ठकुरी रहनुभएको छ ।

भेलाले दिपा बि.क.को अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ ।

साथै सोही भेलाले दिपा बिकको संयोजकत्वमा ७ सदस्यीय सामाजिक परिक्षण समिति चयन गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com