2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल प्रेस युनियन लुम्बिनी अध्यक्षमा सुदीप गौतम

नेपाल प्रेस युनियन लुम्बिनी अध्यक्षमा सुदीप गौतम


Sabalnews प्रकाशित मिति : बिहिबार, माघ ५ २०७९
1.1K

लुम्बिनी ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले  अध्यक्षमा सर्वसहमतिमा सुदीप गौतमलाई चयन गरेको छ ।

दाङको घोराहीमा बिहीवार भएको अधिबेशनले युनियनको खुला उपाध्यक्षमा जयसिहं केसी, महिला उपाध्यक्षमा शारदा मल्ल, समावेशी उपाध्यक्षमा पहलमान घर्ती, महासचिवमा नबिन गिरी, खुला सचिवमा सुर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे, समावेसी सचिवमा शम्सेर बिक्रम जिसी र कोषाध्यक्षमा सीपी खनाललाई चयन गरेको हो ।

समितिको सदस्यहरुमा प्रकाश रेग्मी, वसन्त वन्जाडे, तेजेन्द्र केसी, सुदिप भण्डारी, गौरव गिरी, बिस्नु आचार्य, पारस भण्डारी दिलीप खडका, प्रमोद आचार्य, रबीन शर्मा चापागाई, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सिमा भट्टराई, ओमा कडेल, पुजा पन्थी, दुख हरण यादव, रबीन्द्र यादव, सुरेश परियार रहनुभएको छ ।

समितिको लेखा समिति संयोजकमा मुक्ति प्रसाद न्यौपाने र सदस्यमा इन्द्रजित रेग्मी र प्रकाश घिमिरे छ्नौट हुनुभएको छ ।

अधिबेशनको उद्घाटन गर्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले पत्रकार निष्पक्ष हुदै बास्तबिकता बाहिर ल्याउन तत्पर हुनुपर्नेमा जोड दिनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com