2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दीको काउलेडाडामा पाचौं अध्यक्ष कप शुरु

निस्दीको काउलेडाडामा पाचौं अध्यक्ष कप शुरु


Sabalnews प्रकाशित मिति : बिहिबार, पौस २८ २०७९
2.5K

पाल्पा ।

निस्दी गाउँपालिकाको पाचौ अध्यक्ष कप पर्यटकीय स्थल निस्दी ३ झिरुवासको काउलेडाडामा शुरु भएको छ ।

अध्यक्ष कप प्रतियोगिता तर्फ पुरुष तथा महिला भलिबल खेलको आयोजना गरेको हो । उद्घाटन कार्यक्रमका अबसरमा  निस्दी गाउपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले खेलको विकास र युवा सक्रियतालाई खेलले जोगाईरहने बताउनुभयो ।

पर्यटकीय काउलेडाडामा अध्यक्ष कप आयोजनाले अम्रिसो घारी काउलेडाडको थप प्रचारमाटेवा पुर्‍याउने स्थानीय समाजसेवी दमन पाटाले बताउनुभयो ।

निस्दी ३ नम्बर वडा अध्यक्ष नवीन थापा सोतिको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com