अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अध्यक्षमा डा. कुन्दन अर्याल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अध्यक्षमा डा. कुन्दन अर्याल
1.1K
नेपालगन्ज ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अधिबेशनले अध्यक्ष पदमा डा. कुन्दन अर्याललाई चयन गरेको छ ।
बाकेको नेपालगन्जमा भएको इन्सेक प्रतिनिधीको कार्यक्रमले इन्सेकको नयाँ नेतृत्व चयन गरेको हो । कार्यसमितिको सदस्यहरूमा रुद्रबहादुर चर्मकार, लता प्याकुरेल, गीता बराल, ज्योति बानियाँ, रघुनाथ अधिकारी र नरनाथ लुइँटेल निर्वाचित हुनुभएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट