2

Logo २०८३ बैशाख १३ आइतबार
आउँदो पुस २५ गते प्रतिनिधि सभा अधिवेशन आह्वान

आउँदो पुस २५ गते प्रतिनिधि सभा अधिवेशन आह्वान


Sabalnews प्रकाशित मिति : मंगलबार, पौस १२ २०७९
694

काठमाडौं ।

आउँदो पुस २५ गते प्रतिनिधि सभाको अधिवेशन बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको हो ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम सङ्घीय संसद्को अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावबाट यस वर्ष संसदमा १२ राजनीतिक दल र चार स्वतन्त्र सांसद विजयी भएका छन् । प्रतिनिधि सभा निर्वाचनमा सात दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com