2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुर इङ्लिस बोर्डिङ्ग स्कूलको अध्यक्षमा रेग्मी

रामपुर इङ्लिस बोर्डिङ्ग स्कूलको अध्यक्षमा रेग्मी


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर २९ २०७९
778

पाल्पा

रामपुर इङ्लिस बोर्डिङ्ग स्कूल रामपुर पाल्पाको शेयर सदस्यहरुको भेलाले गुरु प्रसाद रेग्मीको अध्यक्षतामा संचालन समिति चयन गरेको छ ।

स्कुल संचालन समितिको सदस्यमा रूद्र नारायण श्रेष्ठ, पिताम्बर भण्डारी र गंगा अधिकारी रहनुभएको छ । शेयर भेलाले तुल बहादुर थापाको संयोजकत्वमा चेमन प्रकाश पोखरेल र देवेन्द्र प्रसाद पोखरेल सदस्य रहेको लेखा समिति सर्वसम्मत गठन गरेको स्कुलले जनाएको छ ।

यसैबिच, स्कुलका सस्थापक अध्यक्ष तथा सल्लाहकार राजु प्रसाद श्रेष्ठ प्रदेश सभा सदस्यमा निर्वाचन हुनुभएको अबसरमा स्कुलले बधाई सहित सम्मान गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com