2

Logo २०८३ बैशाख १३ आइतबार
स्याङ्जा २ को प्रदेश सभा मतगणनामा एमाले उमेदवार श्रेष्ठ अगाडी

स्याङ्जा २ को प्रदेश सभा मतगणनामा एमाले उमेदवार श्रेष्ठ अगाडी


Sabalnews प्रकाशित मिति : शुक्रबार, मंसिर १६ २०७९
1.4K

स्याङ्जा

स्याङ्जा क्षेत्र नं २ (२) प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार डा. बुद्धिमान श्रेष्ठ अगाडि रहनुुभएको छ ।

उहाँ आफ्नो निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार महेश भट्टराई भन्दा नौ सय ४६ मतले अगाडी हुनुहुन्छ ।

एमाले उम्मेदवार श्रेष्ठको ७ हजार ६२ मत छ भने भट्टराईले ६ हजार १ सय १६ मत ल्याउनुभएको छ ।

स्याङ्जा २ को कालीगण्डकी गाउँपालिका र गल्याङ नगरपालिकाको वडा नं १ र २ को मतगणना सम्पन्न भइसकेको छ भने गल्याङ नगरपालिका वडा नं ३ को मतगणना अन्तिम चरणमा पुगेको छ ।

स्याङ्जा २ नम्बर निर्वाचन क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका र गल्याङ नगरपालिकाको १, २, ३, ४, ५, ८, ९, १० र ११  वडा पर्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com