2

Logo २०८३ बैशाख १३ आइतबार
दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी बिजयी

दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी बिजयी


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर ८ २०७९
666

दाङ

दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका उमेदवार मेटमणि चौधरी निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेकी शान्ता चौधरीलाई पराजित गर्नुभएका चौधरीले २६ हजार ५ सय ६३ ल्याउनुभएको छ। शान्ता चौधरीले २१ हजार ४ सय ७९ मत पाउनुभयो । ५ हजार २०० मत अङरले चौधरीले जित्नुभएको हो ।

यस्तै सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७ सय ९४ मत र नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ८ हजार १० मत पाएका छन् ।

दाङ १ मा गडहवा, राप्ती, राजपुर, लमही र घोराहीको वडा नम्बर १, २, ३ र ५ वडा पर्दछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com