2

Logo २०८३ बैशाख १३ आइतबार
निर्वाचन सामाग्री आइपुग्यो पाल्पा

निर्वाचन सामाग्री आइपुग्यो पाल्पा


Sabalnews प्रकाशित मिति : शुक्रबार, कार्तिक १८ २०७९
666

पाल्पा

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आबश्यक निर्वाचन सामग्री पाल्पा आइपुगेको छ।

निर्वाचन आयोगले आबश्यकताका आधारमा पठाएको सामाग्री  जिल्ला निर्वाचन कार्यालय पाल्पामा आइपुगेको हो ।कार्यालयले मतदानका लागि चाहिने ५६ प्रकारका सामग्रीको रुजु गर्ने तथा प्याकेजिङ गर्ने काम गरिरहेको छ। कार्यालयले ति सबै निर्वाचन सामग्री प्याकिङ गरी मतदान केन्द्रमा पठाउने कार्य अघि बढाएको छ।

प्रत्यक्ष तर्फको मतपत्र आउन बाकी छ । अरु सबै किसिमका निर्वाचन सामग्रीहरू जिल्लामा आइपुगेको कार्यालयका प्रमुख रुक्मागत अर्यालले जानकारी दिनुभएको छ ।

पाल्पा जिल्लामा ११८ मतदानस्थल र २४६ वटा मतदान केन्द्र तोकिएको छ भने २ लाख १  हजार ३ सय  २६ मतदाता पाल्पामा रहेका छन्।

-फाइल फोटो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com