2

Logo २०८३ बैशाख १३ आइतबार
कालिकोटमा बम बिस्फोट हुँदा २ बालकको मृत्यु ३ घाइते

कालिकोटमा बम बिस्फोट हुँदा २ बालकको मृत्यु ३ घाइते


Sabalnews प्रकाशित मिति : शनिबार, कार्तिक १२ २०७९
694

कालिकोट

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वार्ड न. १० रानाबाडामा बम विस्फोट हुँदा २ बालकको मृत्युु भएको छ । ३ घाइते भएका छन् ।

स्थानीयका अनुसार द्वन्दकालमा लुकाएर राखिएको बम बच्चाहरुले खेलाउने क्रममा बिस्फोट भएको हो । घाईतेहरुलाई हेलिकप्टरबाट उपचारको लागि सुर्खेत लगिएको छ।

घटनाको सत्य, तथ्य छानबिनको लागि नेपाल प्रहरी र नेपाल आर्मी सहितको छानबिन टोली तिलगुफा जाँदै गरेको तिलगुफा नगरपालिकाका प्रमुख शंकर प्रसाद उपाध्यायले जानकारी दिनुभयो । थप जानकारी आउनै रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com