2

Logo २०८३ बैशाख १३ आइतबार
जिम्मेवारी पूरा गर्न नसकेको भन्दै बेलायती प्रधानमन्त्रीद्दारा राजीनामा

जिम्मेवारी पूरा गर्न नसकेको भन्दै बेलायती प्रधानमन्त्रीद्दारा राजीनामा


Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक ३ २०७९
680

बेलायत

बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छन् । जिम्मेवारी पूरा नभएको भन्दै निर्वाचित भएको दुई महिना नपुग्दै ट्रसले राजीनामा दिएकी हुन् ।

आफू जुन उद्देश्यका साथ निर्वाचित भएको हो त्यसअनुसार जिम्मेवारी पूरा गर्न नसकेको बताउँदै राजीनामा दिएको उनले  जनाएकी छन् । कन्जरभेटिभ पार्टीले आफूलाई करको दर घटाएर आर्थिक वृद्धि गराउने म्यान्डेडसहित प्रधानमन्त्री बन्न उठाएका स्मरण गर्दै ट्रसले आफूले त्यो जिम्मेवारी पूरा गर्न नसकेको भनेर राजीनामा दिएकी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com