नेकपा एमाले र जसपा बिच चुनाबी तालमेलमा सहमति( कहाँ पायो जसपाले सिट)
काठमाडौं ।
नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच अन्ततः चुनाबी तालमेलमा सहमति भएको छ ।
पछिल्लो एकहप्ताकोर रस्साकस्सीपछि यी दुई पार्टी १४ जिल्लामा चुनावी तालमेल गर्न सहमति भएका छन् । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बिच सहमति पत्रमा सिट बाडफाडपछि हस्ताक्षर भएको छ ।
जसमा प्रतिनिधिसभामा एमालेले ३५ सिट लिएको छ भने जसपाले १७ सिट लिने भएको छ । त्यस्तै प्रदेशसभातर्फ एमालेले ७० सिटमा उमेदवार पाएको छ भने जसपाले ४२ सिट लिएको छ ।
यस्तो छ एमाले र जसपाबिचको चुनाबी सिट समहति-

