2

Logo २०८३ बैशाख १३ आइतबार
कालीगण्डकी करिडोरको पाल्पा खण्ड अबरुद्ध, सहदीखोला नजिकको पहिरो हटाउन शुरु

कालीगण्डकी करिडोरको पाल्पा खण्ड अबरुद्ध, सहदीखोला नजिकको पहिरो हटाउन शुरु


Sabalnews प्रकाशित मिति : शनिबार, असोज २२ २०७९
2.3K

पाल्पा ।

कालीगण्डकी करिडोर अन्तर्गत पाल्पा खण्डको रामपुर- पिपलडाडा मोटरबाटो अबरुद्ध छ ।

पिपलडाडा-गैंडाकोट जोड्ने करिडोर अन्तर्गत पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ को सहदी खोला नजिक गत राति ठूलो पहिरो झरेको थियो ।

रातीदेखि नै अबरुद्ध बाटो खुलाउने प्रयास भैरहेको वडा नम्बर १ हुगीका अध्यक्ष इश्वरी काफ्लेले बताउनुभयो । केहीबेर अघिदेखि पहिरोको दुबैतर्फबाट डोजर लगाइएको थप वर्षा नभए २/३ घण्टामा बाटो सफा गरेर एकोहोरो बाटो खुल्ने संभावना रहेको काफ्लेले जानकारी दिनुभयो ।

तत्कालका लागि सो बाटोको बिकल्पमा रामपुर- हुगी- गल्याङ बाटो प्रयोग गर्न उहाँले आग्रह गर्नुभएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com