2

Logo २०८३ बैशाख १३ आइतबार
प्रतिनिधि सभाकाे संसद अधिबेशन आज मध्य रातिबाट अन्त्य

प्रतिनिधि सभाकाे संसद अधिबेशन आज मध्य रातिबाट अन्त्य


Sabalnews प्रकाशित मिति : शनिबार, असोज १ २०७९
519

काठमाडौ ।

प्रतिनिधि सभाकाे संसद अधिबेशन आज मध्य रातिबाट अन्त्य हुदैैैछ ।

शनिबार बसेको अन्तिम बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्यको घोषणा गरेकाे हाे ।प्रतिनिधि सभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वत: अन्त्य हुने भन्दै सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पत्र प्राप्त भएको जानकारी गराउनुभएको थियो ।

राष्ट्रपतिबाट प्राप्त पत्र सभामुख सापकोटाले संसदमा पढेर सुनाउनुभयो। पत्रमा ‘मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको दुबै चालु अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि अन्त्य हुने उल्लेख गरिएकाे थियाे ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति कार्यालयसमक्ष पठाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com