मन्त्रीपरिषद्को बैठक आज बस्दै
मन्त्रीपरिषद्को बैठक आज बस्दै
1.6K
काठमाडौं ।
मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जनाइएको छ।
आजको बैठकले आमनिर्वाचनको मिति तोक्न सक्ने कतिपय नेताहरुले बताएका छन्। निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ।
निर्वाचन आयोगले आगामी मंसिर २ वा ४ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट