2

Logo २०८३ बैशाख १३ आइतबार
एसईई परीक्षाको रिजल्ट सार्वजनिक

एसईई परीक्षाको रिजल्ट सार्वजनिक


Sabalnews प्रकाशित मिति : बुधबार, साउन ११ २०७९
1K

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज बुधबार दिउसो बैठक बसेर एसईईको नतिजा प्रकाशित गरिएको जानकारी दिनुभयो ।

यस बर्षको एसईई परीक्षामा देशभरबाट पाँच लाख १४ हजार सात सय ६० जनाले एसईई परीक्षा दिएका थिए। गत वैशाखमा एसईई परीक्षा भएको थियो । बिगतका २ बर्ष कोभिडका कारण विद्यार्थी मुल्यांकन बाट रिजल्ट निकालिएपनि यसपटक भने विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा लिईएको थियो ।

विद्यार्थीले आफ्नो रिजल्ट विभिन्न यस प्रकारका माध्यमबाट हेर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com