2

Logo २०८३ बैशाख १३ आइतबार
चापाकोट नगर भलिवल संघ अध्यक्षमा क्षेत्री

चापाकोट नगर भलिवल संघ अध्यक्षमा क्षेत्री


Sabalnews प्रकाशित मिति : बुधबार, साउन ११ २०७९
4.9K

स्याङ्जा ।

स्याङ्जाको चापाकोट नगरपालिका स्तरीय गठित नगर भलिबल संघको अध्यक्षमा ढाल बहादुर क्षेत्री चयन हुनुभएको छ । बुधबार बसेको खेलाडी खेलप्रेमीहरुको भेलाले क्षेत्रीको अध्यक्षतामा भलिबल संघ गठन गरेको हो ।

त्यसैगरी संघको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिवमा निरज शाही ठकुरी र कोषाध्यक्षमा जायरा बुनु सर्वसम्मत चयन हुनुभएको छ। अन्य सदस्यमा रहनुभएको छ ।

सरकारले प्रत्येक स्थानीय तहमा भलिबल खेलको विकासका लागि समिति गठन गरि खेलको व्यबसायिकतामा जोड दिने बताएअनुरुप खेलप्रेमीको भेलाले समिति गठन गरेको जनाएको छ ।

जिल्ला भलिबल संघका अध्यक्ष विरेन्द्र खड्काको रहोबरमा बसेको भेलाले समितति चयन गरेको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com