2

Logo २०८३ बैशाख १५ मंगलबार
पाल्पामा बस दुर्घटना, ६ को मृत्यु, १७ घाइते

पाल्पामा बस दुर्घटना, ६ को मृत्यु, १७ घाइते


Sabalnews प्रकाशित मिति : आइतबार, साउन ८ २०७९
925

पाल्पा ।

पाल्पा जिल्लाको रिब्दीकोट–२ लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । तानसेन–तम्घास सडकखण्डको लघुवामा आइतबार बेलुकी ५ बजेतिर यात्रुबाहक बस दुर्घटना भएको हो।

दुर्घटनामा परी १७ जना यात्रु घाइते भएका छन् । मृतक र घाइतेको पहिचान भएको छैन । जङ्गलको खोचमा सडकबाट तल खस्दा उद्दारमा समस्या आएको र बिरामीको उद्दार गरि हस्पिटल पुर्‍याइएको प्रहरीले जनाएको छ । गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित ढिकबाट तल खसेको स्थानीय बासीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com