भानु जयन्तीमा गण्डकी प्रदेशमा विदा
भानु जयन्तीमा गण्डकी प्रदेशमा विदा
715
गण्डकी ।
गण्डकी प्रदेश सरकारले यही असार २९ गते बुधबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
भानु जयन्तीका अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो । गत चैत महिनामा मन्त्रिपरिषद् बैठकले बिदा सम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ ।
आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा भानु जयन्तीमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट