गृहले दियो आइतबार सार्वजनिक बिदा
गृहले दियो आइतबार सार्वजनिक बिदा
946
काठमाडौं ।
नेपाल सरकारले आउदो आइतबार सार्वजनिक बिदा दिएको छ ।
इस्लाम समुदायको पर्व बकर इद (इद उल अजहा) का बिदा दिने व्यबस्था अनुरुप बिदा दिइएको गृह मन्त्रालयले सुचना गरि जनाएको छ ।
गत २०७८ साल फागुन २६ गतेको राजपत्रमा प्रकाशित पर्व बिदा अन्तर्गत मुस्लिम आयोगको पुनः जानकारीमा बिदा दिइएको मन्त्रालयका सहसचिव तथा प्रबक्ता फणिन्द्रमणी पोखरेलद्दारा हस्ताक्षरित सुचना उल्लेख छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट