निवर्तमान जिससलाई बिदाई
निवर्तमान जिससलाई बिदाई
771
पाल्पा ।
जिल्ला समन्वय समिति पाल्पाले मंगलबार निवर्तमान पदाधिकारीलाई बिदाई गरेको छ ।
जिसस पाल्पाको आयोजनामा भएको बिदाई कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुुुख मिरा मरासिनी सहित समितिका पधादिकारी सदस्यलाई सम्मान सहितको बिदाइ गरेको हो ।
जिससका प्रमुख टंक खनाल सहित उपप्रमुख काशिका गैरे र सदस्यहरुले निवर्तमान समितिलाई बिदाई गर्दै उज्वल राजनितिक र सामाजिक भविश्यको शुभकामना दिनुभयो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट