2

Logo २०८३ बैशाख १३ आइतबार
र्‍याप्टिङ गर्ने क्रममा नदीमा बेपत्ताको सकुशल उद्धार

र्‍याप्टिङ गर्ने क्रममा नदीमा बेपत्ताको सकुशल उद्धार


Sabalnews प्रकाशित मिति : बिहिबार, असार २ २०७९
743

पाल्पा ।

पर्यटकीय रानीमहल क्षेत्रमा डुङ्गामा र्‍याफि्टङ गर्दा नदीमा बेपत्ताको सकुशल उद्धार गरिएको छ ।

जिल्लाको पर्यटकीय रानीमहल आसपास र्‍याफि्टङ गरिरहेका उनीहरुको बगनासकाली ७ को भेग पर्ने कालीनदीमा र्‍याफि्टङ खेल्ने क्रममा डुङ्गा पल्टिएको थियो ।

बिहिबार साझ ६.३० बजे ७ जना चढेको डुङ्गा पल्टिएको हो । जहाँ १ जनालाई चालकले तत्काल तान्न सफल भएका थिए । अन्य ६ जना बेपत्ता भएकोमा तत्काल अस्थायी प्रहरी चौकी रानीमहलको टोलीले उद्धार गरेको थियो ।

अ.प्र.चौ.रानिमहलबाट खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा सबै जनालाई सकुसल उद्दार गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com