2

Logo २०८३ बैशाख १३ आइतबार
राष्ट्रिय जनमोर्चा पाल्पाले गर्‍यो स्थानीय निर्वाचनको समिक्षा

राष्ट्रिय जनमोर्चा पाल्पाले गर्‍यो स्थानीय निर्वाचनको समिक्षा


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ २१ २०७९
841

पाल्पा ।

राष्ट्रिय जनमोर्चा पाल्पाले स्थानीय तहको निर्वाचनको समिक्षा गरेको छ । स्थानिय तह निर्वाचन २०७९ को बिषयमा पार्टी र गठबन्धनको उपलब्धिका बिषयमा समीक्षा बैठक गहन छलफल भएको छ ।

जिल्ला तथा पालिका स्तरका नेताहरु सहभागी तानसेनमा बसेको बैठकमा राष्ट्रिय जनमोर्चा पाल्पालाइ गठबन्धनका कारण आंशिक सफलता मिलेको निष्कर्ष नकालेको राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले जानकारी दिनुभयो ।

साथै, बैठकले राष्ट्रिय जनमोर्चा पाल्पा सहित गठबन्धनका साझा उमेदवारहरुको पक्षमा मतदान गर्नु हुने पाल्पाली
सम्पुर्ण मतदाताहरुलाइ धन्यवाद व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com