2

Logo २०८३ बैशाख १३ आइतबार
कक्षा १२ को परीक्षा तालिका परिवर्तन

कक्षा १२ को परीक्षा तालिका परिवर्तन


Sabalnews प्रकाशित मिति : बिहिबार, जेष्ठ १२ २०७९
1.1K

पाल्पा ।

कक्षा १२ को परीक्षाको समय तालिका परिवर्तन भएको छ । अगामी जेठ गते १६ देखि २५ गतेसम्म हुने कक्षा १२ को वार्षिक परीक्षाको समय परिवर्तन गरिएको हो। पहिले दिउसोको समय सार्वजनिक भएकोमा अहिले बिहान ८ बजेदेखि परीक्षा शुरु हुनेछ ।

   परीक्षा बोर्डको समयावधि सम्बन्धि सुचना

यसअघि विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुने भनिएको परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म संचालन गर्नेगरी समय परिवर्तन गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै परीक्षा संचालनको समय परिवर्तन गरिएको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com