2

Logo २०८३ बैशाख १३ आइतबार
राष्ट्रिय भुमि आयोग पाल्पा अध्यक्षमा गैरे

राष्ट्रिय भुमि आयोग पाल्पा अध्यक्षमा गैरे


Sabalnews प्रकाशित मिति : शुक्रबार, चैत्र १८ २०७८
1.3K

काठमाडौं ।

              राष्ट्रिय भूमि आयोग पाल्पाको जिल्ला अध्यक्षमा मोहनलाल गैरे मनोनयन भएका छन् । नेकपा एकीकृत समाजबादी पाल्पाका सचिव तानसेन नगरपालिका १० का गैरे राष्ट्रिय भूमि आयोग पाल्पाको अध्यक्ष भएका हुन् ।

           नेपाल सरकार मन्त्रिपरिषद्को चैत १७ गतेको निर्णयअनुसार राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम राष्ट्रिय भूमि आयोग,पाल्पा जिल्ला समितिको अध्यक्ष पदमा उहाँलाई नियुक्त गरेको हो ।

     यसैबिच, जिल्ला सदस्यमा नेपाली काङ्ग्रेसबाट मिना पन्थी र कृष्ण अधिकारी मनोनित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com