2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाली काङ्ग्रेस स्थानीय तह निर्वाचन केन्द्रिय परिचालन समितिको बैठक बस्दै

नेपाली काङ्ग्रेस स्थानीय तह निर्वाचन केन्द्रिय परिचालन समितिको बैठक बस्दै


Sabalnews प्रकाशित मिति : बिहिबार, चैत्र १७ २०७८
1.5K

काठमाडौं ।

‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’को आज बैठक बस्दैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको मिति नजिकिदै जादा समितिमा ५५ सदस्य बिस्तार गर्नुभएको थियो ।
केन्द्रीय कार्यसमितिको चैत्र १५ गतेको बैठकको निर्णय अनुसार पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन भएको थियो । समितिको बैठक आज बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने काँगेस पार्टी कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ  ।

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका यस प्रकार छ:

१. सदस्य — उपसभापति धनराज गुरुङ
२. सदस्य — महामन्त्री गगनकुमार थापा
३. सदस्य — महामन्त्री विश्वप्रकाश शर्मा
४. सदस्य — सहमहामन्त्री फरमूल्लाह मंसुर
५. सदस्य — सहमहामन्त्री उमाकान्त चौधरी
६. सदस्य — सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’
७. सदस्य — सहमहामन्त्री भीष्मराज आङ्दम्बे
८. सदस्य — सहमहामन्त्री महेन्द्र यादव
९. सदस्य — सहमहामन्त्री किशोरसिंह राठौर
१०. सदस्य — सहमहामन्त्री बद्री पाण्डे
११. सदस्य — सहमहामन्त्री जीवन परियार
१२. सदस्य — केन्द्रीय सदस्य डा. शशांक कोइराला
१३. सदस्य — केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.
१४. सदस्य — केन्द्रीयसदस्य एवं प्रवक्ता डा.प्रकाशशरण महत
१५. सदस्य — केन्द्रीय सदस्य डा. शेखर कोइराला
१६. सदस्य — केन्द्रीय सदस्य बालकृष्ण खाँण
१७. सदस्य — केन्द्रीय सदस्य पद्मनारायण चौधरी
१८. सदस्य — केन्द्रीय सदस्य एन.पी. साउँद
१९. सदस्य — केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे
२०. सदस्य — केन्द्रीय सदस्य शंकर भण्डारी
२१. सदस्य — केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा
२२. सदस्य — केन्द्रीय सदस्य सीता गुरुङ
२३. सदस्य — केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी
२४. सदस्य — केन्द्रीय सदस्य श्यामकुमार घिमिरे
२५. सदस्य — केन्द्रीय सदस्य प्रदीप पौडेल
२६. सदस्य — केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ
२७. सदस्य — केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ
२८. सदस्य — केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत
२९. सदस्य — केन्द्रीय सदस्य डा. डिला संग्रौला
३०. सदस्य — केन्द्रीय सदस्य लक्ष्मी परियार
३१. सदस्य — केन्द्रीय सदस्य योगेन्द्र चौधरी
३२. सदस्य — केन्द्रीय सदस्य महेन्द्रकुमार राय
३३. सदस्य — केन्द्रीय सदस्य गेहेन्द्र गिरी
३४. सदस्य — केन्द्रीय सदस्य सञ्जयकुमार गौतम
३५. सदस्य — केन्द्रीय सदस्य तारामान गुरुङ
३६. सदस्य — केन्द्रीय सदस्य मधु आचार्य
३७. सदस्य — केन्द्रीय सदस्य मदनबहादुर अमात्य
३८. सदस्य — केन्द्रीय सदस्य उमेशजंग रायमाझी
३९. सदस्य — केन्द्रीय सदस्य उदयशम्शेर राणा
४०. सदस्य — केन्द्रीय सदस्य जीतजंग बस्नेत
४१. सदस्य — केन्द्रीय सदस्य नैनसिंह महर
४२. सदस्य — केन्द्रीय सदस्य दिलमान पाख्रिन
४३. सदस्य — केन्द्रीय सदस्य रामहरि खतिवडा
४४. सदस्य — केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ
४५. सदस्य — केन्द्रीय सदस्य रंगमती शाही
४६. सदस्य — केन्द्रीय सदस्य मञ्जुकुमारी यादव
४७. सदस्य — केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी
४८. सदस्य — केन्द्रीय सदस्य मञ्जु खाँण
४९. सदस्य — केन्द्रीय सदस्य गुरु बराल
५०. सदस्य — केन्द्रीय सदस्य प्रतिमा गौतम
५१. सदस्य — केन्द्रीय सदस्य कुन्दनराज काफ्ले
५२. सदस्य — केन्द्रीय सदस्य हरिशरण नेपाली
५३. सदस्य — केन्द्रीय सदस्य नानु वाँस्तोला
५४. सदस्य — केन्द्रीय सदस्य सीताकुमारी राना
५५. सदस्य — केन्द्रीय सदस्य जीवन राना ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com