2

Logo २०८३ बैशाख १३ आइतबार
राजापाक्षेसँग परराष्ट्रमन्त्री नारायण खड्काको शिष्टाचार भेट

राजापाक्षेसँग परराष्ट्रमन्त्री नारायण खड्काको शिष्टाचार भेट


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र १५ २०७८
687

परराष्ट्रमन्त्री नारायण खड्काले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग  शिष्टार भेटवार्ता गरेका छन् ।  बिमिस्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलंका पुगेका परराष्ट्र मन्त्री खड्का मंगलबार प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यस क्रममा नेपाल श्रीलंका सम्बन्ध र सहयोग आदान प्रदानबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  यसअघि परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com