2

Logo २०८३ बैशाख १४ सोमबार
पहिरो जाँदा सिद्धार्थ राजमार्ग अबरुद्ध

पहिरो जाँदा सिद्धार्थ राजमार्ग अबरुद्ध


Sabalnews प्रकाशित मिति : शुक्रबार, असोज ११ २०८१
1.7K

पाल्पा ।

तीनदिनदेखी परेको अविरल वर्षातको कारण सिद्धार्थ राजमार्गको केराबारी खण्डमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाका अनुसार पाल्पामा निरन्तर भारी वर्षाका कारण केरावारी खण्डमा ठूला ढुङ्गासहितको पहिरो गएकाले सडक अवरुद्ध रहेको अवस्था छ ।

विभागीय ह्ववील लोडर तथा ब्याक हो लोडर परिचालन भई पहिरो पन्छाउने कार्य भई रहेको र निरन्तरको वर्षातको कारण र रात्रीको समय भएकाले समस्या भएको कार्यालयले जनाएको छ ।

निरन्तरको वर्षाका कारण पहिरो पन्छाउन कठिनाई भईरहेकोले यात्रु महानुभावहरुमा सडकको अवस्था एकिन गरेर मात्र यात्रा गरि दिनु हुन कार्यालयले सबैमा अनुरोध गरेको छ ।

     -फाइल तस्बिर

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com