2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाली गायिका रेखा विष्ट वडा सदस्यमा विजयी

पाल्पाली गायिका रेखा विष्ट वडा सदस्यमा विजयी


Sabalnews प्रकाशित मिति : बिहिबार, जेष्ठ ५ २०७९
1.1K

गठबन्धनको तर्फवाट खुल्ला वडा सदस्यमा उमेदवारी दिएकी विष्ट विजयी भएकी हुन् । रेखाले आफू वडा सदस्यमा विजयी भएसँगै आफूलाई भोट दिने वडावासीहरुप्रति आभार व्यक्त गरेकी छिन् । उनले जनताले दर्शाएको विश्वासलाई सम्मान गर्दै गाउँ टोल नगरका समाजको विकास र रुपान्तरणका लागी सक्रिय रुपमा काम गर्ने बताएकी छिन् ।

वडा नं. ६ मा गठबन्धनका उम्मेद्वारको प्यानल नै विजयी भएको हो । सो वडाको वडाअध्यक्षमा सागरमान महर्जन दोस्रो कार्यकालका लागि विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com