जबर्जस्ती करणी गरेको अभियोगमा पुरूष पक्राउ
जबर्जस्ती करणी गरेको अभियोगमा पुरूष पक्राउ
1.6K
पाल्पा ।
महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
निस्दी–७, ज्यामिरेका ३५ वर्षीय सन्तबहादुर विकलाइ प्रहरीले पक्राउ गरेकाे हाे । विकले निस्दी–७, कै ५० वर्षीया महिलालाई गत असार ३१ गते बिहान घरमै जबर्जस्ती करणी गरेको उजुरीका आधारमा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट