2

Logo २०८३ बैशाख १४ सोमबार
नेदरल्यान्ड्स सगैको खेल जारी, नेपालको कमजोर प्रस्तुत

नेदरल्यान्ड्स सगैको खेल जारी, नेपालको कमजोर प्रस्तुत


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ २२ २०८१
309

काठमाडौँ ।

टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल नौ बलमा एक चौकाको मद्दतले नौ रन बनाउँदै आउट भएका हुन् ।

कप्तान रोहित पौडेल १५ रन बनाउँदै क्रिजमा छन् । ९.४ ओभरमा कुशलल्ल आउट हुँदा नेपालले ५२ रन बनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com