2

Logo २०८३ बैशाख १३ आइतबार
स्याङ्जाको चापाकोट उद्योग वाणिज्य संघको अध्यक्षमा निर्मल राना मगर

स्याङ्जाको चापाकोट उद्योग वाणिज्य संघको अध्यक्षमा निर्मल राना मगर


Sabalnews प्रकाशित मिति : शनिबार, माघ ६ २०८०
981

स्याङ्जा ।

स्याङ्जाको चापाकोट उद्योग वाणिज्य संघको अध्यक्षमा निर्मल राना मगर निर्वाचित हुनु भएको छ ।

स्याङ्जाको चापाकोटमा शनिबार भएको चापाकोट उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा राना र्निविरोध निर्वाचित हुनुभएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा फर्सुराम डोटेल, उपाध्यक्षमा ढाकाराम डोटेल, महासचिवमा शिव श्रेष्ठ, सचिवमा शालिकराम देवकोटा र कोषाध्यक्षमा मिरा अर्याल निर्वाचित हुनुभएको छ ।

समितिको सदस्यहरुमा दयाराम भण्डारी, दिल बहादुर थापा, प्रेम बहादुर क्षेत्री, रामचन्द्र भट्टराई, सुदिप गैह्रे, भुवन भण्डारी, राजु रेग्मी, चक्रपाणी विक, तिर्थमाया ढकाल र सृजना न्यौपाने वस्ती चयन हुनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com