2

Logo २०८३ बैशाख १३ आइतबार
आजको मन्त्रीपरिषद् बैठकको निर्णय, चार निकायमा प्रमुख नियुक्त

आजको मन्त्रीपरिषद् बैठकको निर्णय, चार निकायमा प्रमुख नियुक्त


Sabalnews प्रकाशित मिति : बुधबार, माघ ३ २०८०
848

काठमाडौं ।

सरकारले महत्वपूर्ण चार निकायको प्रमुख नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ।

त्यस्तै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ल नियुक्त हुनुभएको छ।

सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार सांस्कृतिक संस्थानको महाप्रबन्धकमा सानीभेरी गाउँपालिका वडा नम्बर ६  रुकुमपश्चिमका किरणबाबु पुन र नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष रमेशचन्द्र न्यौपानेलाई मनोनयन गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com