2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पामा ७ जना जुवाडे पक्राउ

पाल्पामा ७ जना जुवाडे पक्राउ


Sabalnews प्रकाशित मिति : सोमबार, कार्तिक १३ २०८०
218

पाल्पा ।

पाल्पा – तानसेन–२ बडिज्ञानटोलस्थित एक घरमा जुवा खेलिरहेको समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ ।  बेलुकी ५ बजेतिर सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने जुवाडेको साथबाट ३२५ पत्ती तास र ९२ हजार ४ सय २५ रुपयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com