2

Logo २०८३ बैशाख १४ सोमबार
स्वास्थ्यकर्मी शर्माद्वारा अक्षयकोष स्थापना

स्वास्थ्यकर्मी शर्माद्वारा अक्षयकोष स्थापना


Sabalnews प्रकाशित मिति : सोमबार, असोज ८ २०८०
1.1K

पाल्पा ।

पाल्पाका स्वास्थ्यकर्मी रुक्मागत शर्माले पाल्पा उद्योग वाणिज्य संघमा १ लाख २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

हरेक वर्ष सरकारी स्कूलका कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने गरिब तथा जेहन्दार एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी अक्षकोष स्थापना गरेको शर्माले बताउनुभयो ।
संघमा आवद्ध उद्योगी, व्यवसायीहरुका छोरा छोरीहरु मध्येबाट हरेक वर्ष एक जनालाई छात्रवृत्ति स्वरुप १० हजार दिने गरी अक्षयकोष स्थापना गरेको हु, स्वास्थ्यकर्मी शर्माले भन्नुभयो ।

उद्योग वाणिज्य संघको ६९ औं साधारण सभाको अवसरमा उक्त अक्षकोषको घोषणा गरिएको हो ।  अक्षयकोषको व्याजबाट आउने दश हजार प्रतिबर्स्ष छात्रवृत्तिका रुपमा विद्यार्थीलाई दिइनेछ । शर्माले अक्षकोषको रकमको चेक संघका अध्यक्ष शैलेन्द्र भट्टराईलाई हस्तान्तरण गर्नुुुभयो। चेक रकम ग्रहण गर्दै संघका अध्यक्ष भट्टराईले शर्माद्वारा स्थापित उक्त अक्षयकोषको सहि सदुपयोग हुने बताउनुुुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com