सुन तस्करी प्रकरणमा व्यापारी अडुकिया पक्राउ
सुन तस्करी प्रकरणमा व्यापारी अडुकिया पक्राउ
1.8K
काठमाडौँ ।
सुन तस्करी प्रकरणमा व्यापारी राकेशकुमार अडुकियाका छाेरा राेहन अडुकिया पक्राउ परेका छन्।
भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन्।
दिल्ली हुँदै नेपाल आएका अडुकियालाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागमा बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिनुभयो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट