मदन पुरस्कारको लागि यी ५ पुस्तक छनौटमा
मदन पुरस्कारको लागि यी ५ पुस्तक छनौटमा
2.2K
काठमाडौं ।
मदन पुरस्कार २०७९ का लागि ५ पुस्तक छानिएका छन् । मदन पुरस्कार गुठीले गत बर्ष प्रकाशित कृतिबाट उत्कृष्ट ५ कृतिलाई छनौट गरेको हो ।
जसमा सुबिन भट्टराईको पुस्तक इजोरिया, बिवेक ओझाको ऐँठन, चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको पुस्तक थाङ्ग्रा र सन्जय बिष्टको माटाको घर श्रेष्ठ सूचीमा समावेश भएको हो ।
यी पुस्तक मध्ये एकलाई २०७९ को मदन पुरस्कार प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट