2

Logo २०८३ बैशाख १४ सोमबार
शेषराज भट्टराईको अध्यक्षतामा इक्यानले पायो नयाँ नेतृत्व

शेषराज भट्टराईको अध्यक्षतामा इक्यानले पायो नयाँ नेतृत्व


Sabalnews प्रकाशित मिति : आइतबार, असार ३१ २०८०
1.7K

काठमाडौं ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अधिबेशनले नयाँ  कार्यसमितिको नेतृत्व चयन गरेको छ । शनिबार भएको इक्यानको अधिबेशनबाट शेषराज भट्टराईको अध्यक्षतामा समिति निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा एन्ड्रीयू पौडेल, भुवनबहादुर क्षेत्री र गीता शिवाकोटी, महासचिव दिपकराज भुसाल, सचिवमा भवनाथ हुमागाई र रत्नबहादुर भट्टराई, कोषाध्यक्षमा आशिक कार्की, सह-कोषाध्यक्षमा विकल्प राज पोखरेल निर्वाचित हुनुभएको छ ।

समितिको कार्यसमिति सदस्यहरुमा सुरज सिलवाल, साधन पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशिप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी रहनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com