2

Logo २०८३ बैशाख १३ आइतबार
मुख्यसचिवको जिम्मेवारी वैकुण्ठ अर्याललाई, वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार

मुख्यसचिवको जिम्मेवारी वैकुण्ठ अर्याललाई, वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार


Sabalnews प्रकाशित मिति : बिहिबार, जेष्ठ ३२ २०८०
1.2K

काठमाडौँ ।

बिहिबार बिहान बसेको मन्त्रीपरिषद बैठकले मुख्यसचिवको जिम्मेवारी डा. वैकुण्ठ अर्याललाई दिएको छ ।

सञ्चार मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय तानिएका अर्याललाई मन्त्रीपरिषदको आकस्मिक बैठकले मुख्यसचिव तोकेको हो । यसअघिका मुख्यसचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्‌को सल्लाहकार पदमा नियुक्त गरेको छ।

बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव बनाउँदै वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त मुख्यसचिव अर्यालले उद्योग सचिव, सञ्चार सचिव र प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव भएर काम गरिसक्नुभएको छ । आगामी असोजमा बैरागीको अबकास हुने समय थियो । मुख्य सचिव नहुदै अर्यालको अबकाश हुने समय भएकोले बैरागीलाई अन्यत्र लगेर अर्याललाई मुख्यसचिव बनाईएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com