2

Logo २०८३ बैशाख १३ आइतबार
चापाकोट ८ मा गाईभैसी पालक कृषकलाई तालिम

चापाकोट ८ मा गाईभैसी पालक कृषकलाई तालिम


Sabalnews प्रकाशित मिति : बुधबार, जेष्ठ २४ २०८०
1.6K

स्याङ्जा ।

चापाकोट नगरपालिकाले व्यबसायिक गाईबस्तु पालक किसानलाई तालिम दिएको छ ।

व्यवसायिक गाईबस्तु पालेर आर्थिक रुपमा सबल बनाउने अभियानमा नगरपालिकाले किसानलाई तालिम दिएको हो ।

गरिबी निबारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ५ दिनसम्म चलेको तालिम एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

चापकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाण इश्वरले तालिम लिएर पशुपालक किसानलाई ज्ञान सीप अनुसारको व्यबहारमा उतार्न अनुरोध गर्नुभयो ।

चापाकोट नगर पालिका वडा नम्बर ८ को वडा कार्यालयले  वडाका किसानलाई दूध पकेट क्षेत्रको रुपमा विकास गर्दै आर्थिक आयआर्जनमा सहयोग पुर्‍याउन तालिम दिएको वडा अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो ।

गरिबी निबारणका लागि लघुउधम विकास कार्यक्रमबाट किसानलाई व्यबसायिक गााई, भैैंसीपालन, रोग, उपचार, घास  तथा नियमित रेेेखदेेेखका बिषयमा तालिम दिइएको जीवन डोटेलले जानकारी दिनुुुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com