2

Logo २०८३ बैशाख १३ आइतबार
आज ३० औं मदन-आश्रित स्मृति दिवस मनाइदै

आज ३० औं मदन-आश्रित स्मृति दिवस मनाइदै


Sabalnews प्रकाशित मिति : बुधबार, जेष्ठ ३ २०८०
960

पाल्पा ।

आज जेठ ३ गते ३० औँ मदन-आश्रित स्मृति दिवस देशभर मनाइदैछ ।

कम्युनिस्ट पार्टीहरुले मदनआश्रितको योगदानबारे छलफल, अन्तरक्रिया, श्रद्धाञ्जलीसभा, बिबिध प्रतियोगिताको आयोजना गरेका छन् ।

तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com