१३ औं पाल्पा महोत्सव बाँसटारीमा हुने
१३ औं पाल्पा महोत्सव बाँसटारीमा हुने
862
पाल्पा ।
पाल्पा महोत्सव सदरमुकाम तानसेन नगरपालिका ७ बाँसटारीमा हुने भएको छ ।
पाल्पा उद्योग बाणिज्य संघको आयोजना तथा विभिन्न सस्थाको सहकार्य समन्वयमा हुने महोत्सव ११ दिनसम्म चल्नेछ ।
आगामी २०८० साल बैशाख १४ गते देखि २४ गते सम्म बाँसटारीमा महोत्सव आयोजना गर्ने निर्णय भएको अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
महोत्सव स्त्थल एकिन भएसंगै महोत्सबको काम तर्फ तयारी थाल्ने अध्यक्ष भट्टराईले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट