2

Logo २०८३ बैशाख १४ सोमबार
जनशान्ति माबिमा नयाँ विद्यालय व्यबस्थापन गठन

जनशान्ति माबिमा नयाँ विद्यालय व्यबस्थापन गठन


Sabalnews प्रकाशित मिति : शुक्रबार, फाल्गुन १२ २०७९
386

पाल्पा ।

सजनशान्ति माध्यमिक विद्यालय रामपुर ९ पाल्पाको अभिभावक भेलाले नयाँ विद्यालय व्यबस्थापन समिति चयन गरेको छ ।

विद्यालयमा बसेको अभिभावकहरुको भेलाले लक्ष्मण हिताङको अध्यक्षतामा विद्यालयको नयाँ समिति चयन गरेको हो ।

समितिको सदस्यमा नेत्र बहादुर गाहा, कृष्ण कुमारी राना, सुकमाया नेपाली, जित बहादुर दिशा, दिलमाया दिसुवा, सवडाले तोकेको प्रतिनिधि नारायण प्रसाद पोखरेल, शिक्षक धनी दिशा बाह्रघरे र सदस्य सचिव विद्यालयका प्रध्यानध्यापक ढक बहादुर सिंजाली रहनुभएको छ ।

भेलाले गुरु प्रसाद श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com