2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल रेडक्रस सोसाइटी खालिवन उपशाखा सभापतिमा पुनः केशबराज पङ्गेनी

नेपाल रेडक्रस सोसाइटी खालिवन उपशाखा सभापतिमा पुनः केशबराज पङ्गेनी


Sabalnews प्रकाशित मिति : शनिबार, माघ ७ २०७९
799

पाल्पा ।

नेपाल रेडक्रस सोसाइटी खालिवन उपशाखाको २३ औं अधिबेशनले पुनः केशबराज पङ्गेनीको अध्यक्षतामा समिति गठन गरेको छ ।

भेलाले पङ्गेनीको संयोजकत्वमा समिति निर्बिरोध चयन गरेको हो । अधिबेशनमा रामपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष डिल बहादुर रानाले नव निर्वाचित पदाधिकारीहरूलाई बधाई सहित पूर्ण सफलताको शुभकामना दिदै रेडक्रस मानवसेवामा अग्रणी स्थानमा रहेको उल्लेख गर्नुभयो ।

समितिको उपसभापतिमा गिता लम्साल, सचिवमा गोपाल काफ्ले,  कोषाध्यक्षमा बिष्णु प्रसाद धनञ्जय, उपकोषाध्यक्ष भिम बहादुर नाम्जाली, महिला सदस्य भगवती सुनार, सदस्य मोहनलाल खनाल, सदस्य आनन्द बहादुर सारु, सदस्य दामोदर तिमिल्सिना, सदस्य चन्द्रबहादुर थापा र पदेन सदस्यमा वडा जनप्रतिनिधि नारायण पोख्रेल रहनुभएक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com