2

Logo २०८३ बैशाख १३ आइतबार
चलचित्र पत्रकार संघ रुपन्देहीमा नयाँ समिति चयन

चलचित्र पत्रकार संघ रुपन्देहीमा नयाँ समिति चयन


Sabalnews प्रकाशित मिति : बुधबार, माघ ४ २०७९
694

बुटवल ।

चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले मोहन न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिवमा विकास गौतम, सहसचिवमा कल्पना डुम्रे, कोषाध्यक्षमा राजिव भुषाल र सदस्यहरुमा बिकास पराजुली, डिबि सुस्लिंग, रमेश पराजुली र सन्तकुमार चयन हुनुभएको छ ।

निवर्तमान अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा भएको अधिबेशनका अबसरमा नवनिर्वाचित अध्यक्ष न्यौपानेले यस अघिका नेतृत्व र कामलाई आत्मसाथ गर्दै समितिले कार्ययोजना निर्माण गरि काम गर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com