2

Logo २०८३ बैशाख १३ आइतबार
नवनियुक्त मन्त्रीहरुले गरे राष्ट्रपति समक्ष शपथग्रहण

नवनियुक्त मन्त्रीहरुले गरे राष्ट्रपति समक्ष शपथग्रहण


Sabalnews प्रकाशित मिति : मंगलबार, माघ ३ २०७९
505

काठमाडौं ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति समक्ष शपथग्रहण गरेका छन्  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभएको हो ।

सत्ता साझेदार दलमध्ये नेकपा एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने नेकपा माओवादीले ३ वटा मन्त्रालय पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले तीन/ तीनवटा मन्त्रालय पाएको छ । जनता समाजबादी पार्टीले भने २ वटा मन्त्रालयमा असहमति जनाएको छ ।

त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एक/एक राज्यमन्त्री पनि पाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com