2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा-काठमाडौं सम्पर्क मञ्चले पाल्पाली सांसदलाई सम्मान गर्ने

पाल्पा-काठमाडौं सम्पर्क मञ्चले पाल्पाली सांसदलाई सम्मान गर्ने


Sabalnews प्रकाशित मिति : बिहिबार, पौस २८ २०७९
4.3K

काठमाडौं ।

पाल्पा काठमाडौं सम्पर्क मञ्चले पाल्पा जिल्लाबाट प्रतिनिधि सभा तथ प्रदेश सभामा निर्वाचित नेकपा एमालेका सांसदहरुलाई बधाई तथा सम्मान गर्ने भएको छ ।

पाल्पा- काठमाडौं सम्पर्क मञ्चले पुस ३० गते शनिबार काठमाडौंको नक्सालमा एक कार्यक्रम गरि पाल्पाबाट नेकपा एमालेको तर्फबाट निर्वाचित सांसदहरुलाई बधाई तथा सम्मान कार्यक्रम गर्न लागेको मञ्चका अध्यक्ष निल सारुले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलको सहभागिता रहने अध्यक्ष सारुले बताउनुभयो ।

पाल्पाबाट प्रतिनिधिसभामा क्षेत्र नम्बर १ बाट नारायणप्रसाद आचार्य, क्षेत्र नम्बर २ बाट ठाकुर प्रसाद गैह्रै र प्रदेश सभामा पाल्पा १,१ मा राजु प्रसाद श्रेष्ठ, पाल्पा १,२ मा खेम बहादुर सारु र समानुपातिक तर्फ इन्दिरा गहतराज निर्वाचित हुनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com