2

Logo २०८३ बैशाख १३ आइतबार
ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

ट्याक्टरबाट खसेर सहचालकको मृत्यु


Sabalnews प्रकाशित मिति : बिहिबार, पौस २१ २०७९
484

पाल्पा ।

पाल्पाको पूर्वखोला गाउँपालिका ३ कमेरेमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।

बुधबार साँझ निस्दीबाट पूर्वखोला आउँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्याक्टर बाट खसेर पूर्वखोला ३ भालकुनका २८ वर्षिय सेते सारुको मृत्यु भएको हो ।

ट्याक्टरको ट्रलीमा सवार सारु एक्कासी सडकमा खस्दा सोही ट्याक्टरको बायाँ तर्फको टायरले किचेर मृत्यु भएको हो । साँझ साढे ८ बजे भएको दुर्घटनामा सारुको घटना स्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com