2

Logo २०८३ बैशाख १३ आइतबार
फिफा विश्वकप २०२२ को सेमिफाइनलमा पहिलोपटक मोरक्को 

फिफा विश्वकप २०२२ को सेमिफाइनलमा पहिलोपटक मोरक्को 


Sabalnews प्रकाशित मिति : शनिबार, मंसिर २४ २०७९
1K

काठमाडौं

मोरक्को पहिलोपटक फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

शनिबार राती पोर्चुगल र मोरक्को बिच भएको  खेलमा पोर्चुगललाई १-० विरुद्ध गोल गर्दै मोरक्को पहिलोपटक सेमिफाइनलमा पुगेको हो । आजको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पहिलो रोजाईँमा परेनन् । रोनाल्डो बिनाको खेल कोचको कमजोरी रहेको पोर्चुगल समर्थकको टिप्पणी छ ।

यसअघि अन्तिम १६ अन्तर्गत स्वीजरल्याण्ड विरुद्धको खेलमा पनि रोनाल्डोले बेन्चबाट खेल सुरु गरेका थिए ।

अघिल्लो खेलमा रोनाल्डोको स्थानमा पहिलो रोजाईँमा खेल्दै ह्याट्रिक गरेका गोन्साको रामोस मोरक्को विरुद्ध पहिलो रोजाईँमा भए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com