स्याङ्जा २,१ मा काङ्ग्रेस नेता भोजराज अर्याल बिजयी
स्याङ्जा २,१ मा काङ्ग्रेस नेता भोजराज अर्याल बिजयी
967
स्याङ्जा ।
स्याङ्जा क्षेत्र नं २ (१) बाट नेपाली काँग्रेसका भोजराज अर्याल विजयी हुनुभएको छ ।
अर्यालले १५ हजार १ सय ६१ मत प्राप्त गर्नुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीले १२ हजार ४ सय ३१ मत प्राप्त गर्नुभएको छ ।
२ हजार ७ सय ३० सय मतले अर्याल बिजयी हुनुभएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट